चलचित्र ‘गोर्खे’को ट्रेलर सार्वजनिक (भिडियो)

फागुन ६, काठमाडौं –  चलचित्र ‘गोर्खे’को ट्रेलर सार्वजनिक भएको छ । फाल्गुन २१ बाट प्रदर्शनमा आउन लागेको चलचित्र लाई किम्मत गौतमले निर्देशन गरेको हुन् ।

काजी लिम्बुको कथा रहेको चलचित्रमा सौरभ लामा र नीरज कँडेलले छायांकन समावेश छ । चलचित्र लाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।

\कोजु ईन्टरटेन्टमेनको ब्यानरमा निर्मित चलचित्रमा रवीन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ, अश्मी लामा, अस्मिता श्रेष्ठ लगायत कलाकारको अभिनय देख्न सकिने छ । चलचित्र हरि लामाको प्रस्तुति तथा तीर्थराम कोजु र हरि थापाको निर्माण रहेको छ ।