प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक (भिडियो)

माघ ११, काठमाडौ – एक पछि अर्को मनोरञ्जनात्मक प्रस्तुति मार्फत चर्चित वनेका प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ। उक्त भिडियोमा प्रकाश सपुत र हिउवाला गौतमको हृदयस्पर्षी अभिनय रहेको छ । भिडियोमा आमा छोराको माया र सम्बन्धलाई देखाउने प्रयास गरिएको छ।

उक्त भिडियोमा क्यानाडाको टोरोन्टोमा वस्दै आएका पर्बत ठुलिपोखरीका रबिन्द्र लम्सालको शव्द, सिडी विजय अधिकारीको स्वार संगीत र किरण कंडेलले बाजागाजाको संयोजन गरेका छन। भिडियो रवीन्द्रसंगीता नामको युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

विशाल घिमिरेले कथामामा उतारेको ‘आमा’ गीतको दृश्यलाई नवराज उप्रेतीलेले क्यामरामा कैद गरेका हुन्।

 

हेर्नुस भिडियो