लक्ष्मी र मीनको ‘सुन्तलाको फूल’ (भिडियो)

माघ  ९, काठमाडौं  – लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन र कन्सेप्टमा म्युजिक भिडियो ‘सुन्तलाको फूल’ रिलिज भएको छ ।

मीन गुरुङ र बिना भट्टराईले सार्वजनिक गीतमा आवाजमा दिएका छन् िदीपक शर्माको शब्द रचना र लय सिर्जना रहेको भिडियोमा लक्ष्मी र गायक मीन आफैँ फिचर्ड छन् ।

संगीत संयोजन नरेन्द्र वियोगी ,मिक्सिङ रमास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ ।  भिडियोलाई बुद्ध थापाले खिचेका छन् ।