‘कन्फयुज छु’ मा अस्मिताको स्वर – हेरौ भिडियो

माघ २, काठमाडौं – अश्मिता अधिकारीको आवाज रहेको’ कन्फयुज छु’ बोलको गीत सार्वजनिक भएको छ ।

डा चन्द्र गिरीले रचना गरेको शब्द लाई गीतको भिडियोमा उतार्ने काम कोरीयोग्राफर साथै निर्देशक गम्भीर विष्टले गरेका छन् ।

शंकर थापाको संगीत ,उदय राज पौडेलको एरेन्ज ,नवीन निरौलाको सम्पादन रहेको भिडियोको दृश्यलाई कैद गर्ने काम नवराज उप्रेतीले गरेका छन् ।

रेश्मा घिमिरे , डिमोन छेत्री, आर्यन खरेल र दर्शन काजी भिडियोमा फिचर्ड छन् ।  रूपान्तरण म्युजिक युट्युब च्यानल बाट गीतको भिडियोलाई सार्वजनिक गरिएको छ ।