पर्यटकीयस्थल रावाढाप

माघ २, काठमाडौँ – नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यअन्तर्गत मुन्धुम ट्रेल (पदमार्ग) मा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कको रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँटहरुको दृश्यावलोकन गर्न सकिन्छ । तस्बिर : केदार मगर/रासस