महिनौसम्म बलिरह्यो मनाङमा आगो

पुस २८, काठमाडौँ – गत मङ्सिर ११ गते देखि लागेको मनाङ नासो गाउँपालिका–८ ताचैको जङ्गलको आगो अझै नियन्त्ररण भएको छैन । आगोले झन्डै सात सय हेक्टर जङ्गल सखाप बनाएको छ । मानवीय क्षति नभए पनि लोपउन्मुख जङ्गली जनावर र वनस्पति नास गरेको छ । अहिले स्थानीय, जिल्ला प्रशासन, नेपाली सेना प्रहरी र सशत्रको टोलीले आगो नियन्त्रण गर्न लागेको छ । तस्वीरः नवीन लामीछाने, रासस