‘मगरनी मोरी’ गीति एल्बम छिट्टै बजारमा आउँदै

पुस ११, काठमाडौँ – आरसि विश्वकर्माको ‘मगरनी मोरी’ नामक गीति एल्बमको रिलिजको लागि शुभ मूहुर्त छिट्टै जुराइदै छ । उक्त गीतमा स्वर आरसि विश्वकर्मा र ज्योति मगरको रहेको छ । गीतको लय र सिर्जना भने स्वयम गायक विश्वकर्माको रहेको छ । उक्त गीति एल्बम छिट्टै रिलिज भएर बजारमा ल्याउने तयारी भैरहेको छ । तस्वीरः सानेबहादुर नेपाली, रासस