चलचित्र छक्का पञ्जा ३ अब युट्युबमा

पुष ९, काठमाडौं  – चलचित्र फिल्म ’ छक्का पन्जा ३’ हाइलाइट्स युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म छक्का पन्जा ३ मा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रले ५१ दिन समेत मनाएको थियो ।