प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक बबहरमहलमा सुरु

पुष ७, काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा सुरु भएको छ ।

शुरुमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो ।

स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पनि पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।