माधव नेपाल भन्छन् ‘संसद विघटन हामी मान्दैनौं’

 

पुस ६ काठमाडौं – नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री र राष्ट्रपतिले संसद विघटनको घोषणा गरेपनि आफुहरु त्यसलाई मान्न तयार नभएको बताएका हुन् ।

नया बानेश्वरमा बोल्दे उनले भने ‘असंवैधानिक र अलोकतान्त्रिक काम भएको छ, त्यसैले यो संसद विघटन भएको छैन , हामी मान्नेवाला छैनौ’,

उनले यो गैरलोकतान्त्रिक र असंवैधानिक कदम सच्चयाउन सवै उपाय अपनाइने बताए ।