लोहजारा ताल प्रकाशित : २०७७ मंसिर २९ गते १०:०५ मंसिर २९, काठमाडौँ – प्रदेश नं २, सप्तरीको तिरहुत गाउँपालिका–५ अवस्थित एक प्रसिद्ध साँस्कृतिक एवं मनोरमस्थल लोहजारा दह । यो ताल संरक्षण र प्रचारप्रसारको पर्खाइमा रहेको छ । तस्बिरः अरुणकुमार यादवरासस