समीरको ‘हतारमा’ आर्यन र बर्षाको अभिनय – भिडियो

मंसिर २५, काठमाडौं गायक समीर आचार्यको ‘हतारमा’ बोलको गीत सार्वजनिक भएको छ ।

उत्त गीतमा गायक समीरसँगै गायिका अप्सरा घिमिरेले स्वर रहेको छ ।

गीतको भिडियोमा भने अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री बर्षा राउतको अभिनय रहेको छ ।

गीतको भिडियो सान थापाले निर्देशन गरेका हुन् भने गीतमा नृत्य निर्देशन राजीव समरको रहेको छ ।

गीतको भिडियो अर्जुन तिवारीले खिचेका छन् ।