गायक टेक अधिकारी र सिर्जना खत्रीको ’ओइ माया’ सार्वजनिक (भिडियो)

मंसिर २४,काठमाडौं – गायिका सिर्जना खत्री (हाउडे माया) र गायक टेक अधिकारी स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ’ओइ माया’ सार्वजनिक भएको छ ।

टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा हास्यकलाकार सुबोध गौतम (एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल ,देव बराल ,फरिता खड्का लगायतको अभिनय रहेको छ।