उदुप सापकोटाको राष्ट्रिय गीत ‘म हुँ नेपाली’ सार्वजनिक – (भिडियोसहित)

मंसिर ८, काठमाडौं – उदुप सापकोटाले ‘म हुँ नेपाली’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेका छन् ।

उक्त गीतमा शब्द, स्वर र संगीतका साथै अभिनय पनि सापकोटा आफैँले गरेका छन् ।

भिडियोको निर्देशन र सम्पादन कुमार लामा योञ्जनले गरेका छन् ।