नेकपा सचिवालय बैठक सकियो, १० दिनपछि पुनः बस्ने

मंसिर ३, काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो ।