धारामा पानीको पालो कुर्दै महिला

तनहुँको भानु नगरपालिका–२ फुस्रेटारस्थित सार्वजनिक धारामा पानी भर्नका लागि कुर्दै महिला । बेलुकाको समयमा मात्रै पानी आउने भएकाले धारा अगाडि गाग्री राखेर पालो कुर्नुपर्ने बाध्यता छ । रासस