‘मुटु जोडौला’ भन्दै सागर र निता (भिडियो )

कात्तिक २३, काठमाडौं  नायिका निता ढुङ्गाना र हास्य कलाकारद्धारा अभिनित ‘मुटु जोडौला’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सम्राट चौलाई र एलिना चौहानको आवाज रहेको सार्वजनिक गीतमा शब्द लेखु सहयात्रीको रहेको छ ।

सार्वजनिक गीतमा संगीत गायक चौलाई स्वयमले भरेका छन् । गीतको भिडियोलाई भने सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोको कोरियोग्राफÞी निर्देशक बसेलले गरेका हुन् ।

भिडियोको सम्पादन र कलर भर्ने काम बिर बहादुर थारुले गरेका छन् ।