आउन माया’मा मेलिनाको स्वर, दयाहाङको अभिनय ( भिडियो)

कात्तिक १७, काठमाडौं  – गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको गीत ’आउन माया’को भिडियो सार्वजनिक भएको छ ।
गायक तथा संगीतकार हरि लम्सालको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाएको भिडियोमा दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको छ ।

किरन चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् भने छायांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन्