पीएसजीले नान्ट्सलाई ३–० ले हरायो

कार्तिक १६, एजेन्सी – केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वान फुटबलमा जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले नान्ट्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

शीर्ष स्थानको पीएसजीको ९ खेलबाट २१ अंक छ । नान्ट्स ८ अंक सहित १६ औं स्थानमा छ ।