आज थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि

कात्तिक १४, काठमाडौं  – नेपालमा आज थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार १४९८९ पिसिआर परिक्षण गर्दा ३५१७ जनामा  संक्रमण पुष्टि भएको हो ।

पुष्टि भएका मध्ये १३६१ महिला र २१५६ पुरुष रहेका छन् ।