आहा । उज्यालो तामाको गाग्री

तिहार नजिकिदै गएको छ । तामाको गाग्री तथा तामाका अन्य भाडाको माग पनि वढिरहेको छ । काठमाडौको मैतिदेविस्थित सेतोपुल नजिक वनाएर राखेको तामाका गाग्रीहरु ।