आज थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा १९३५

असोज २९, काठमाडौं  -नेपालमा आज थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षण अनुसार उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नया संक्रमित मध्ये उपत्यकामा १९३५ जना रहेका छन् ।