आज थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप २ हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनीहरुमा संक्रमण पुष्टि भएको बताए ।