फिल्ममेर्कस वीच चर्चा – दिवंगत सुशान्त सिहं राजपुतकी गर्लरफ्रेण्ड रिया चक्रवर्ति माथी बन्दै बायोपिक

असोज १३, काठमाडौ – फिल्म ‘जलेबी’ की नयिका रिया चक्रवर्ति तवबाट चर्चामा आइन जब सुशान्त सिहं राजपुतका पिताले उनी विरुद्ध एफआइआर दर्ज गरे । उनी माथी सुशान्त मृत्यु प्रकरणको अनुसन्धान गरि उनीलाई कारवाहीको माग गरे । ड्रग्स ममिलामा रिया अहिले जेलमा बन्द छिन् । चर्चा छ कि फिल्ममेकर्स दिवंगत सुशान्त सिह राजपुतकी गर्लफ्रेण्ड रिया चक्रवर्ति माथी बोयोपिक बनाउन चाहान्छन् ।

मुंबई मिररका अनुसार, सुशान्त सिंह राजपुतको केस इन्टरनेश्नल लेवलसम्म चर्चाको विषय बनिरहेको छ । रिपोर्टका अनुसार धेरै फिल्ममेकर्स रियाको जीवन माथी बायोपकि बनाउन चाहान्छन् । भनिदैछकी कि यो समयमा रियाको जीवन माथि डाकुमेन्ट्री पनि बनाईदै छ । फिल्म र डकुमेन्ट्री बाहेक पब्लिशिङ हाउस पनि रिया चक्रवर्तिको जीवन माथी किताब पब्लिश गर्नेे प्लानिङ्गमा छन् । आशा गरिदै छकि रियाले आफनो अहिले सम्मको जीवन यात्रालाई लेख्छिन र किताब मार्पmत आफना स्टोरी लाई मानिससामु राख्छिन् ।

रिया चकव्रर्ति ८ सेप्टेम्बरमा गिरफ्तार भएकी थिइन् । उनलाई नारकोटिक्स कन्ट्रोल ब्युरोले पछिल्लो तिन दिन देखि लगातार सोधपुछ गरिसके पछि उनलाई १४ दिनकोलागि न्यायिक समितिमा पठाइयो । मुंबई कोर्ट ले रिया चक्रवर्ति को बेल अर्जीलाई खारेज गरि उनको न्यायिक हिरासतको समयलाई बढाई ६ अक्टोबर सम्म लम्बाइएको छ ।

यसको अलावा रिया चक्रवर्तिका भाई शौविक चक्रवर्ति, शुसान्तका हाउस म्यानेजर सेम्युअ‍ेल मिराण्डा, सुशान्तका हाउस किपर दिपेश सावंत र दुई पेडलर लाई पनि एनसिबीले गिरफतार गरिसकेको छ । हाल चार जना बलिउड नायिकाहरु दिपिका पादुकोण, श्रद्धा कपुर, सारा अलि खान, र रकुल प्रीत सिंहसंग ड्रग्स मामिलामा एनसीबीले सोधपुछ गरिसकेको छ । खबर अनुसार चारै जना नयिका को २०१७ देखि हाल सम्मकोको फाइनेन्शियल रेकोर्ड छानबिन गर्न सकिनेछ । एजेन्सी