तिलक र कल्पनाको “बाधी राखन मायाले” सार्बजनिक(भिडियो सहित)

भदौं २९, काठमाडौं – गायक तिलक बस्नेत र कल्पना पाण्डेको गित “बाधी राखन मायाले ” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

उक्त गीतमा सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र रोशनी कार्कीको अभिनय रहेको छ ।

प्रकाश न्यौपानेको शब्द, तिलक बस्नेतको संगीत रहेको गीतलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने सिर्जन बरालले निर्देशन गरेका हुन्।