भदौं २४, काठमाडौं – आज थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार देशभर जनामा ११ हजार १६७ पीसीआर परीक्षणमा १ हजार ८१ जनामा संक्रमण देखिएको हो ।
यो संगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
