फिल्म खेल्दै स्वेता

 

भदौं २०, काठमाडौं  – नायिका स्वेता खड्काले चलचित्रमा  देखिनेभएकी छन् ।

निर्देशक यम थापाको लेखन तथा निर्देशनमा बन्ने नयां चलचित्रमा अनुबन्धिक भइसकेकी छन् ।

चलचित्रमा उनी आमाको भुमिकामा देखिने बताइएको छ । उनी  अभिनित चलचित्र ‘कान्छी ’ दुईबर्ष अघि प्रर्दशनमा आएको थियो ।

दुई बर्ष पछि स्वेता फेरि पर्दामा देखिने भएकी छन्