सजल न्यौपाने ल्याए ‘पाँए मैले’ हेरौ भिडियो

भदौं १७, काठमाडौं – गायक सजल न्यौपानेको स्वरमा ‘पाँए मैले’ बोलको गीत सार्वजनिक भएको छ ।

लुलु आर रानाको शब्द रहेको गीतमा सङ्गीत तथा एरेन्ज रहेको छ ।

सार्वजनिक म्युजिक भिडियोमा वर्षा सिवाकोटी, जीवन भट्टराई र विकास लामिछानेको अभिनय रहेको छ ।

प्रेमको परिभाषा फरक रूपमा दिने कोसिस गरिएको भिडियोलाई अनुप चापागाईँले निर्देशन गरेका हुन् ।

भिडियोमा हरि हुमागाईँको छायाङ्कन, विकास दाहालको सम्पादन र समरा श्रेष्ठको मेकअप रहेको छ ।