पवन गिरीको स्वर र संगीतमा ’काठमाण्डौको साढे सात’ सार्वजनिक (भिडियो)

भदौं १५, काठमाडौं  – पवन गिरीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

’काठमाण्डौको साढे सात’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा रम्बो अधिकारीको शब्द रहेको छ भने गायक पवनकै सङ्गीत रहेको छ ।

सम्राट न्यौपानेले एरेन्ज गरेको गीतको भिडियो राज पोखरेलले खिचेका हुन् । यसै गरी सम्पादन प्रतीक ढुङ्गेलले गरेका हुन् ।