उपत्यकामा ६१ जना सहित ३८१ जनामा कोरोना संक्रमण पुष्टि

साउन २१, काठमाडौं आज थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्ये ६१ जना जना उपत्याकाका रहेको गौतमले जानकारी दिए ।