बादलको घुम्टो उघार्दै अन्नपूर्ण दोस्रो हिमाल

साउन २०, काठमाडौ – मनाङ ङिस्याङ गाउँपालीका–५ भ्राकाबाट देखिने अन्नपूर्ण दोस्रो बादल हटेपछिको मनोरम दृश्य । यो हिमाल मनाङका पिसाङ, ङावोल, भ्राका, मनाङ गाउँलगयत माथिल्लो मनाङका सबै गाउँबाट प्रष्ट देख्न सकिन्छ । तस्वीर :  नवीन लामीछाने, रासस