तलकोट सेरामा लगाएको बासमती धान

साउन १४, काठमाडौ – डोटीको शिखर नगरपालिकास्थित तलकोट सेरामा लगाएको बासमती धान । सेती किनारमा खेतहरु भएका कारण बर्सेनि जमिन काटिदै गए पनि यहाँ धान खेती भने राम्रो हुने गरेको छ । तस्वीर : विमलबहादुर विष्ट/रासस