उपत्यकामा ५३ सहित ३११ जनामा कोरोना संक्रमण देखियो

साउन १३, काठमाडौं – नेपालमा थप ३११ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३११ जना संक्रमित थपिएको जनाएका हुन् ।

संक्रमित मध्ये ५३ जना उपत्यकामा रहेको गौतमले बताए ।