यस्तो छ ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको प्रोमा

साउन ८, काठमाडौं – कमेडी रियालिटी शो ’कमेडी च्याम्पियन’को दोस्रो सिजन सुरु हुने भएको छ ।

यसबारे जानकारी दिँदै बुधवार सिजन–२ को प्रोमो सार्वजनिक गरिएको छ । कमेडी च्याम्पियनको सार्वजनिक प्रोमो सार्वजनिक भएको छ ।

यस सिजनमा पनि निर्णायकको भूमिकामा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै हुने बताइएको छ ।

प्रोमो कमेडी च्याम्पियनको फेसबुक पेजमा बुधबार शेयर गरिएको छ ।