थप १८६ जनामा कोरोना ‘पोजिटिभ’

साउन ५, काठमाडौं – नेपालमा अज ा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ।