गठेमङ्गल

साउन ४, काठमाडौ – इलामको मुख्यबजार चोकमा राखिएको (घन्टाकर्ण) गठेमङ्गल । आज दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमङ्गललाई साँझपख नदीमा लगेर विसर्जन गरिन्छ । तस्बिरः टीका खतिवडा/रासस