इंग्लिस प्रिमियर लिग – सिटीलाई हराउदै बर्नलीको जित

साउन ४ एजेन्सी –इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले सिटीलाई २– ० ले पराजित गर्दै जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमो ९ खेलाडीमा सिमित नर्विचलाई पराजित गरेको हो ।

खेलको ३५औँ मिनेटमा इमिलियानो बुन्डिया तथा ४५औँ मिनेटमा जोसिप ड्रिमिकले रातो कार्ड पाएपछि नर्विच ९ खेलाडीमा सीमित बनेकाे थियाे ।

बर्नलीकाे जितमा पहिलो हाफको इन्जुरी समयमा क्रिस वुड तथा ८०औँ बेन गाेडफ्रेले गाेल गरे ।

जितसँगै ५४ अंक जोडेको बर्नली लिगको नवौं स्थानमा उक्लिएको छ ।