सामाजिक विकासमन्त्री घिमिरे – सम्बोधन

असार ३१, काठमाडौं – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले १३औँ दक्षिण एशियाली खेलकुदमा पदक विजेता प्रदेश नं १ का खेलाडीहरुलाई सम्मानमा प्रदेश नं १ को सरकारको तर्फबाट आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रमलाई बुधबार मुख्यमन्त्री कार्यालयको सभाहलमा सम्बोधन गर्दै । तस्वीर : मोहम्मद सदरुल, रासस