पहिरो पन्छाउँदै प्रहरीअसार

३१, काठमाडौं – म्याग्दीको बेनी–दरवाङ सडक अन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा गएको पहिरो पन्छाउँदै प्रहरीको टोली । तस्वीर : सन्तोष गौतम/रासस