घर डुबानमा

असार ३१, काठमाडौ – नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–१ शङ्करपुरस्थित अविरल वर्षाका कारण डुबानमा परेको घर । यहाँका पाँच घरपरिवार डुबानका कारण विस्थापित भएका छन् । तस्वीर : मोहन पौडेल/रासस