फेवाफाँट हरियाली धान

असार ३०, काठमाडौ – पोखरा महानगरपालिका–२३ को फेवाफाँटमा हरियाली बनेको धान । यस वर्ष समयमै पानी परेकाले जिल्लाका अधिकांश स्थानमा असार महिनामै रोपाइँ सकिएको छ । तस्वीर : कृष्ण दवाडी/रासस