उपत्याकामा ४२ सहित थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

असार २६, काठमाडौं आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँ उपत्यकामा ४२ जना रहेका छन् ।

यो संगै नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।