थप २५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

असार २४, काठमाडौं – नेपालमा थप २५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमका अनुसार बितेको २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको मन्त्रालयले जनाएको छ ।