थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

असार २३, काठमाडौं – नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्त जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुलाई संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।