तपाई ३०+ महिला हो ? त्यसो भए स्किनको हेरचाह यसरी गर्नुहोस ।

असार २२, काठमाडौं –३० प्लस पछि हाम्रो स्किनलाई खाश हेरचाहको (best skin care routine) आवश्यक्ता पर्दछ । ३० वर्ष पछि स्किनको सहि हेरचाह गरिएन भने स्किनमा बढदो उमेरको स्पष्ट निशाना देखिने गर्छ । धेरै जसोकोे स्किनमा छिट्टै रिङ्कल देखिनुको साथै विभिन्न अन्य समस्य थपिदै जान्छ । ३० वर्ष पछि स्किनको उचित चेहचाह गर्न के गर्नुपर्छ ? जानि राखौ (best skin care routine) स्किनको खास हेरचाह वारे यि कुरा ।

  • यो उमेरमा ड्राई स्किन बाट बच्न स्किनलाई हाईड्रेट राख्न जरुरी छ  अत प्रसस्त पानी र फलफूलको जुस पिउन आवशयक छ ।
  •  धेरै स्क्रब नगर्ने हप्तामा दुई पटक होममेड स्क्रब दुध, पिठो र मह मिसाएर लगाउने ।
  •  स्किनलाई कसिलो वनाउन (best skin care routine)) को लागि उचित टोनरको प्रयोग गर्ने ।
  •  यस उमेरमा कतिपयलाई पिम्पलको समस्या पनि हुने भएकाले क्लिनजिङ गर्ने त्यसको लागि आलु, टमाटर, दूध, मह, कागती वा अन्य रसिलो फलफूलको प्रयोग गर्न सकिन्छ ।
  • स्किनको डेड सेल हटाउन हप्तामा दुई पटक स्किनलाई एक्सफलिएट गर्ने र एक्सफलिएट पछि टोनर लगाउने ।
  • यस उमेरमा स्किनमा घामको असर धेरै देखिने गर्दछ त्यसैल ३० एसपिएफ वा सो भन्दा बडिको सन्सक्रिन लगाउने र साथसाथै प्रसस्त पानी पिउने जसले गर्दा शरीरमा भएको टोक्सिनलाई निष्कासन गरि मुहारमा चम्किलो र उर्जा झल्किन्छ ।

एजेन्सी सहयोगमा अन्जना सिवा