कोरोना संक्रमितको सख्यां १५ सय नाघ्यो

असार १९, काठमाडौ – आज नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुशार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षण अनुशार उनिहरुमा पुष्टि भएको हो ।

हालसम्म संक्रमितहरुको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।