शशिका राईको नयाँ गीत सार्वजनिक – हेरौं भिडियो

 

असार १९, काठमाडौं – विवश विक्रम नायक छेत्री र दि भ्वोइस अफ नेपाल २ कि प्रतिस्पर्धी शशिका राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

ज्ञानेन्द्र गिरीको शब्द तथा सङ्गीत रहेको गीत ’मलाई माया गर्नी को’ युट्युबमा सार्वजनिक भएको हो ।

भिडियोमा कञ्चन खड्का र प्रथम क्षेत्री फिचर्ड गीत प्रथम क्षेत्रीकै युट्युबमा सार्वजनिक गरिएको हो ।

प्रथमको कथा, कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोको डिओपी नवराज उप्रेतीले गरेका हुन् ।

डान्सिङ प्याट्रनमा निर्माण भएको गीतले प्रेमको भाव व्यक्त गरेको छ ।