थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

चैत १२, काठमाडौं – नेपालमा थप ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ ।