आज ४३४ ब्यत्तिमा कोरोना संक्रमण पुष्टि

असार ११, काठमाडौं – नेपालमा आज थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुशार  बिभिन्न प्रयोगशालामा परिक्षण का आधारमा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।