८ बर्षिय बालिका सहित २८८ जनामा कोरोना संक्रमण पुष्टि

जेठ २०, काठमाडौं – नेपालमा आज ८ बर्षिय बालिका सहित थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता बिकास देवकोटाका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षण अनुसार उनिहरुका कोरोना पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या२ हजार ९९ सय जना पुगेका देबकोटाले बताए ।